यसरी बनाउन सकिन्छ ड्राई केक « Khabarhub

यसरी बनाउन सकिन्छ ड्राई केक


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

बटर – १ के.जी.

चिनी    – १ के.जी.

अण्डा– २० ओटा

मैदा– १ के.जी.

खाने रंग–  आधा चम्चा

सुगन्ध– ४ थोपा

बनाउने विधि :

– बटरमा चिनी मिसाएर फिट्दै र अलिकलि अण्डा मिसाउँदै जाने । त्यसमा मैदा पनि मिसाउँदै फिट्दै जाने ।

– मिलाइसकेपछि १७० डिग्री से. तापमा १० मिनेट अघिदेखि तताएको ओभनमा तयार गरेको पेष्टलाई जस्तो आकारको केक बनाउने हो सोही प्रकारको ल्पेट वा कचौरामा राखि ओभनको तल्लो भागको ट्रेमा राखिदिने र माथि तल दुवैतिरबाट हिट दिने ।

– ओभनलाई १७० डिग्री से.को तापक्रममा राखी २० देखि ३० मिनेटसम्म पाक्न दिने ।

– एउटा सिन्काले रोपेर हेर्नु पर्दछ । सिन्कामा पेण्ट टाँसिएको छ भने केहीबेर अझ पाक्न दिनु पर्दछ । टाँसिएको छैन भने केक पाक्दछ ।

– ५/७ मिनट सेलाएपछि फर्मा बाट केक निकालेर खान तयार हुन्छ । यदि ओभन नभएका ठाउँमा यसलाई तावामा छोपेर पकाउन सकिन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ५ : ४५ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर