सावित्री कंचनजंगा अगरबत्तीको नयाँ अफर : ‘सुवासको बहार, धमाकेदार उपहार’ | Khabarhub Khabarhub

सावित्री कंचनजंगा अगरबत्तीको नयाँ अफर : ‘सुवासको बहार, धमाकेदार उपहार’


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको आइएसओ सर्टीफाइड सावित्री कंचनजंगा अगरबत्तीले नयाँ अफर ल्याएको छ ।

कंचनजंगा अगरबत्तीले ‘सुवासको बहार, धमाकेदार उपहार’ अफर ल्याएको हो । होलसेलर, रिटेलर लगायत सबैले अगरबत्तीको हरेक बट्टाको खरिदमा आकर्षक उपहार पाउने भएका छन् ।

यस नयाँ अफर अन्तर्गत रु. ३५ पर्ने सावित्री कंचनजंगा अगरबत्तीको हरेक बट्टाको खरिदमा ग्राहकहरूले रु.५० सम्मको आकर्षक उपहार पाउने भएका छन्।

घर होस् या मन्दिर, उषा होस् या सन्ध्या, सदैव हरेक मठमन्दिर पूजास्थान सहित गृहिणीको पहिलो रोजाइ बन्न सफल सावित्री कंचनजंगा अगरबत्ती उच्च कोटिको कच्चापदार्थबाट बन्नुका साथै उत्कृष्ट र आकर्षक प्याकिङमा सर्वत्र उपलब्ध छ।

सवित्री कंचनजंगा अगरबत्ती एउटै बट्टाभित्र सातवटा फ्लेवरका परफ्यूमद्वारा सुगन्धित छ, जसको सुगन्धले तपाईं हाम्रो मन प्रफुल्ल हुन्छ भने मस्तिस्कमा उर्जा थपिन्छ।

अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्ती लगायत ५० भन्दा बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन् ।

पुर्व देखि पश्चिम नेपालसम्म, हिमाल देखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रिणी अगरबत्ती ब्राण्डको रुपमा स्थापित बनेको छ।

सवित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु गुणस्तरीय भएकै कारणले यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू अहिले विभिन्न देशहरुमा बजार विस्तार गर्न अनी प्रिय बन्न सफल भएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ५ : २९ बजे

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का