पाकिस्तानमा पत्रकारमाथि आक्रमण « Khabarhub

पाकिस्तानमा पत्रकारमाथि आक्रमण


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा एक पत्रकार तथा ब्लगरमाथि आफ्नै निवासमा आक्रमण भएको छ ।

इस्लामाबादमा आफ्नै निवासमा पत्रकार तथा ब्लगर असद अलि तुरमाथि आक्रमण तथा कुटपिट भएको हो । पहिचान नखुलेका तीन आक्रमणकारीले उनको अपार्टमेन्टमा कुटपिट तथा यातना दिएको बताईएको छ ।

अनुहारमा मास्क लगाएका ती आक्रमणकारीहरुले तुरलाई चिच्याएमा नसोचेको परिणाम दिने भन्दै धम्क्याएका थिए ।

इस्लामाबादमा अर्का पत्रकार तथा पाकिस्तान विद्युतीय मिडिया नियामक प्राधिकरणका प्रमुख अब्सर आलममाथि आक्रमण भएको करिब एक महिनापछि तुरमाथि आक्रमण भएको हो ।

पाकिस्तानमा पत्रकारमाथि आक्रमणको घटनाहरु दिन प्रतिदिन बढिरहेको छ । स्रोत गल्फ न्युज

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ५९ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित