एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जीत « Khabarhub

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जीत


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पीएसजीले लगातार तेस्रो जित दर्ता गरेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले ब्रेस्टलाई ४–२ को फराकिलो अन्तरले हरायो ।

पिएसजीका लागि २३औँ मिनेटमा हरेरा, ३६औँ मिनेटमा एमबाप्पे, ७३औँ मिनेटमा गुआई र ९०औँ मिनेटमा एन्जल डी मारियाले गोल गरे ।

ब्रेस्टका लागि ४२औँ मिनेटमा होनोरात र ८५औँ मिनेटमा मोउनीले गोल गरे ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ६ : ४२ बजे

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको