७८ लाख घुस लिएको आरोप लागेका राजनारायण पाठक अदालतमा उपस्थित « Khabarhub

७८ लाख घुस लिएको आरोप लागेका राजनारायण पाठक अदालतमा उपस्थित


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटसम्बन्धी मुद्दा मिलाइदिने बहानामा ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धा आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत १२ गते दायर गरेको मुद्दाको बयानका लागि पाठक बुधबार विशेष अदालतमा हाजिर भएका हुन् ।

अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य (न्यायाधीश)हरु द्वारिकामान जोशी र प्रमोद कुमार श्रेष्ठको इजलासमा पाठकको बयान चलिरहेको छ ।

बयान सकिएपछि बुधबार नै थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ । सम्भवतः बुधबार नै अदालतले थुनछेक आदेश जारी गर्ने संभाना रहेको स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १ : ३७ बजे

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने