‘स्टुडेन्ट अफ द इयर २’ बक्स अफिसमा ओरालो ! « Khabarhub

‘स्टुडेन्ट अफ द इयर २’ बक्स अफिसमा ओरालो !


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टाइगर श्राफ, अनन्या पाण्डे र तारा सुतारिया स्टारर फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बक्स अफिसमा खासै कमाइ गरेको छैन । रोमान्टिक ड्रामा भनिएको यो फिल्मले पाँच दिनमा ५ दिनमा ५० करोड पनि कमाइ गर्न सकेन । विकेन्डमा यसको कमाइ झन् कम हुँदै गएको छ । यो फिल्मले पाँच दिनमा ४९ करोड ३७ लाख रुपैयाँ कमाइ गरेको छ ।

फिल्मको सोमबारका हिसाबमा मंगलवारको कमाइमा खासै गिरावट आएको छैन । तर फिल्मले ५० करोड पनि कमाएको छैन । यो फिल्मले भारतमा शुक्रवार १२ करोड, शनिवार १४ करोड, त्यस्तै आइतवार १२ करोड ७५ लाख र सोमबार ५ करोड ५२ लाखको कमाइ गरेको छ । फिल्मको मंगलवारको कमाइ ५ करोड २ लाख मात्र छ ।

टाइगर श्राफको यो फिल्मले खासै कमालको व्यापार गर्न सकेन । उनको पछिल्लो रिलिज फिल्म ‘बागी २’ का अगाडि ‘स्टुडेन्ट अफ द इयर २’ ले निकै निराशाजनक व्यापार गर्‍यो ।

‘स्टुडेन्ट अफ द इयर २’ लाई पुनित मल्होत्राले निर्देशन गरेका थिए । उनले निर्देशन गरेका दुई फिल्म पनि बक्स अफिसमा पानी पनि भन्न पाएका थिएनन् । यो फिल्मबाट अनन्या पाण्डेलाई चाहिँ बलिउडकी सम्भावित स्टारका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ५ : ३० बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा