सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य बढेको छ ।

बिहीवार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सयले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ३ : ३१ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न