लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फराकिलो जित « Khabarhub

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फराकिलो जित


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले हेर्था बर्लीनलाई फराकिलो अन्तरले हराएको छ ।

शनिबार राति भएको खेलमा बायर्नले हेर्थालाई ५-० गोलले पराजित गरेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक  गर्दा थोमस मुलर र जमल मुसिआलाले एक/एक गोल गरे ।

जितसँगै बायर्न ३ खेलमा ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको हेर्था अंक विहीन छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : २५ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै