नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने « Khabarhub

नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार दलको नेता चयन गर्न बिहान ११ बजे आज संसदीय दलको बैठक बोलाइएको छ ।

संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक पनि चयन गर्नेछ । एमालेबाट फुटेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद् छन् ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १० : २५ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति