पोखराको गौरीघाटमा हिमालयन बैंकको विस्तारित काउन्टर « Khabarhub

पोखराको गौरीघाटमा हिमालयन बैंकको विस्तारित काउन्टर


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालयन बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत कास्कीको पोखरा-६ लेकसाइडस्थित गौरीघाटमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ।

बैंकले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गत बिहीबारदेखि उक्त विस्तारित काउन्टर सञ्चालनमा ल्याएको हो।

काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० देखि अपराह्न ३ बजेसम्म बैंकिङ कारोबार गर्नसक्ने बैंकले जनाएको छ।

हाल बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या पाँच पुगेको छ। बैंकले १४६ एटीएम र पाँच हजारभन्दा बढी पीओएस टर्मिनल्सबाट समेत सेवा दिइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ५ : ०४ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका