‘पागल प्रेमी’ बने ब्यास, अकेशा र शिल्पा « Khabarhub

‘पागल प्रेमी’ बने ब्यास, अकेशा र शिल्पा


१५ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘लाइफ इन एलए’को पहिलो गीत ‘पागल प्रेमी’ सार्वजनिक भएको छ । सुर्य एन श्रेष्ठ निर्देशित फिल्मको गीतमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ । फिल्म नेपाल र अमेरिकामा छायांकन गरिएको छ ।

गीतमा ब्यास विस्सु, अकेशा बिष्ट, शिल्पा मास्के फिचर्ड छन् । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ ।

फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ ।

ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा ब्यास बिस्सुको लगानी छ । संसार अञ्जान सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माता छन् ।

भुपेन्द्र अधिकारी र उज्जवल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । फिल्म दशैं छेकोमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  १२ : ४९ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल