गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुग्यो « Khabarhub

गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुग्यो


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुगेको छ ।

कोभिड १९को महामारीमा नेपाल र नेपालीलाई सहयोग गर्न गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पठाएका स्वास्थ्य उपकरण र सामग्री अमेरिकी सेनाको जहाजमार्फत काठमाडौँ ल्याइएको हो ।

बुधवार सबै उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिए ।

सहयोग अभियानमा जोडिएका दाता, सहयोगी संस्था, व्यक्तिहरू र अमेरिकी सरकार प्रति गैर आवासीय नेपाली सङ्घले धन्यवाद दिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : १२ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।