ह्विल चेयर क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित « Khabarhub

ह्विल चेयर क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – ह्विल चियर एसिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

पहिलो पटक भएको एसिया कप ह्विल चियर कपमा नेपाल यसअघि बुधबार भारतसँग पराजित भएको थियो । आजै, हुनै दोस्रो खेलमा राइभल टोली भारत र पाकिस्तानले खेल्दैछन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १ : ३९ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ