मनसुनी वायुको प्रभाव कायमै, प्रदेश १ मा ‘भारी’ वर्षाको सम्भावना « Khabarhub

मनसुनी वायुको प्रभाव कायमै, प्रदेश १ मा ‘भारी’ वर्षाको सम्भावना


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकाध ठाउँमा हल्का वर्षा भइरहेको छ । आज राति प्रदेश १ का एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अघिल्लो हप्ता सक्रिय भएको मनसुनी गतिविधि अहिले केही कमजोर बनेकाले अब लगातारको झरी भने नपर्ने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ११ : ३० बजे

भारतमा फेरि इन्धन मूल्य वृद्धि, १० दिनमै चौथो पटक महँगी

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्ति शृङ्खलामा दबाब बढिरहेका

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं– देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली– तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

एजेन्सी– अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको

कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण