कांग्रेस नेता सिंहको दाँतको शल्यक्रिया | Khabarhub Khabarhub

कांग्रेस नेता सिंहको दाँतको शल्यक्रिया


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समयदेखि दाँतमा समस्या देखिएपछि बीर अस्पतालमा उपचार गराउँदै आएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अगाडीका तीन वटा दाँत फलेर कृतिम दाँत हालेका छन् ।

बीर अस्पतालका डाक्टर शैली प्रधान को टिमले उनको दाँत फालेर नयाँ कृतिम दाँत हालिदिएको हो ।

दाँत परिवर्तन गरेपछि नेता सिंहले बीर अस्पतालको सेवा राम्रो र प्रभावकारी भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

उनले बीर अस्पतालका प्रबन्धक निर्देशक डाक्टर भुपेन्द्र बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र डाक्टर शैली प्रधाको टिमलाई धन्यबाद समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १ : १७ बजे

ईश्वर पोखरेललाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी

बुङ्गल हाइड्रोको आईपीओ आउने 

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ) का लागि

लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको पहिलो हाफमा नेपालले

फिल्म ‘सिटमोल’को टिजर : ‘रोल्पालीलाई सिटामोल नै सुन हजुर’

काठमाडौं – नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष