जब भगवान् गौतम बुद्धले आफ्नै पाखुरामा वाण रोपे « Khabarhub

जब भगवान् गौतम बुद्धले आफ्नै पाखुरामा वाण रोपे


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजकुमार सिद्धार्थ बगैँचामा घुमिरहेका थिए । एउटा हाँस कराउँदै भुइँमा खस्यो । सिद्धार्थले तुरुन्तै त्यसलाई उठाए । कसैले हानेको वाणको कारण हाँस घाइते भएको थियो । सिद्धार्थले हाँसको शरीरबाट उक्त वाण निकाले । पीडाको अनुभव गर्नका लागि वाणलाई आफ्नो बायाँ पाखुरामा रोपे । आँसु खसाल्दै सोच्न थाले— हाँसलाई कति पीडा भइरहेको होला ?

उनको आँखाबाट बरर आँसु बग्यो । यिनै सिद्धार्थ पछि गौतम बुद्धको नामले प्रसिद्ध भए ।

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ४२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब