अक्टोबरमा नेपाल आउदै अमिताभ बच्चन « Khabarhub

अक्टोबरमा नेपाल आउदै अमिताभ बच्चन


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चन ४५ दिनको बसाईका लागि नेपाल आउने भएका छन् । उनको नेपाल आगमन केवल घुम्नका लागि भने हुने छैन ।

निर्देशक सुरज बडजात्याको नयाँ पारिवारिक फिल्म ‘ऊँचाई’को सुटिङका लागि उनी नेपाल आउन लागेका हुन् । फिल्ममा बोमन इरानी र अनुपम खेरको पनि प्रमुख भूमिकामा अभिनय रहनेछ ।

दैनिक भास्करका अनुसार नेपालमा यो फिल्मको सुटिङ अक्टोबरबाट सुरु हुनेछ ।  नेपालमा ४० देखि ४५ दिनसम्मको सुटिङ तालिका निर्माण पक्षले तयार पारेका छन् । फिल्मको बाँकी हिस्सा मुम्बई र नयाँदिल्लीमा खिचिनेछ ।

फिल्म सन् २०२२ को मध्यमा रिलिज हुनेछ । फिल्मले साथीबीचको सम्बन्धलाई उजागर गर्नेछ । फिल्ममा अमिताभ, बोमन, अनुपम र अभिनेत्री नीना गुप्ता मिल्ने साथी हुनेछन् । फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय हुनेछ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : ०६ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक