सशस्त्र प्रहरीद्वारा प्रधान कार्यालय हल्चोकमा बृक्षारोपण « Khabarhub

सशस्त्र प्रहरीद्वारा प्रधान कार्यालय हल्चोकमा बृक्षारोपण


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बृक्षारोपण गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियानमा हातेमालो गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमा सहभागी महानिरीक्षक खनालसहितका विभिन्न व्यक्तिहरुले बृक्षारोपन गरेका थिए । उक्त अवसरमा अम्बा १५, कागती ४, नासपाती १, आरुबखेडा ३, एभोगाडो ३, सुन्तला २, तेजपत्ता २०, ओखर ३, रुद्राक्ष २, रिट्ठा १३, अनार १, जुनार ३, ज्याकारण्डा १४, मेसेडोनिया ८, स्याउ २ र धुपी १० गरी जम्मा १ सय ४ वटा बिरुवा रोपिएको छ ।

अभियानको रुपमा सुरु गरिएको बृक्षारोपण कार्यक्रम भाद्र १८ गतेदेखि २० गतेसम्म सशस्त्र प्रहरी बल नेपालको देश भरका विभिन्न एकाईहरुमा समेत सञ्चालन गरिने छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ९ : ४५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन