कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोेच्चमा रिट दायर | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोेच्चमा रिट दायर


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बागमती प्रदेश सभामा कांग्रेसका सांसदसमेत रहेका नेता नरोत्तम बैद्यले रिट दायर गरेका हुन् ।

शुक्रबारदेखि देशभरका वडाहरुमा अधिवेशन हुँदैछ ।

बैद्यले कोरोना महामारीका समयमा महाधिवेशन गर्न नहुने जिकिर गर्दै रिट दायर गरेका छन् । उनले कांग्रेसको महाधिवेशनले कोरोनाको जोखिम बढ्ने खतरा देखिएपछि नागरिकको जीवनका लागि महाधिवेशन रोक्न रिट दायर गरेको बताएका छन् ।

महाधिवेशन आगामी मंसिर ९ देख १३ काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ५८ बजे

टी-२० अलराउण्डरको वरीयतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

काठमाडौं– भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर

झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार 

काठमाडौं– मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य

नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितरक्षाका निम्ति

मेस्सीले पेरिस ओलम्पिक नखेल्ने, अल्भारेजले खेल्ने

ब्यूनस आयर्स – लियोनेल मेस्सीले यसै महिनाको अन्तिममा फ्रान्सको पेरिसमा

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु 

इटहरी– इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’अभियान सुरु गरेको छ। अभियान