युएस ओपन टेनिस : साविक विजेता ओसाका तेस्रो चरणबाट बाहिरिन् « Khabarhub

युएस ओपन टेनिस : साविक विजेता ओसाका तेस्रो चरणबाट बाहिरिन्


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युएस ओपन टेनिसकी साविक विजेता नोआमी ओसाका तेस्रो चरणबाट बाहिरिएकी छन् ।

शनिबार भएको खेलमा क्यानडाका एन्नी फर्नान्डेजसँग पराजित हुँदै ओसाका बाहिरिएकी हुन् । तेस्रो वरियताकी ओसाकाले पहिलो सेट जिते पनि त्यसपछिको सेट गुमाइन् ।

१८ वर्षिया क्यानेडियन खेलाडीमाथि ओसाकाले पहिलो सेटमा ७-५ ले जितेकी थिइन्।  त्यसपछिको सेटमा ओसाका ७-६ (७-२) र ६-४ ले पराजित भइन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : २५ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा