काठमाडौँको दरबारमार्गमा आगलागी « Khabarhub

काठमाडौँको दरबारमार्गमा आगलागी


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको दरबारमार्गमा रहेको एउटा पसलमा आगलागी भएको छ ।

शनिबार राति १० बजेतिर लागेको आगोले तारकेश्वर नगरपालिका-८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलका सामान जलेको प्रहरीले जनाएको छ ।

बिजुलीको तार सर्ट हुँदा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट सात लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ११ : ३० बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर