रुखबाट लडेर मृत्यु | Khabarhub Khabarhub

रुखबाट लडेर मृत्यु


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट  लडेर शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बारीको रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र  जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १० : ४५ बजे

लहानमा आमा र छोरा मृत फेला

सिरहा – लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा

बेलायतमा तापक्रम तीव्र वृद्धि

एजेन्सी – बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक

जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न पाकिस्तानी मानव अधिकार आयोगको आग्रह

काठमाडौं– पाकिस्तानको मानव अधिकार आयोगले त्यहाँको सरकारलाई जबरजस्ती बेपत्ता पार्ने

कर्णाली राजमार्गको कालीकोट सडक खण्ड अवरुद्ध

काँक्रेविहार – आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।