सुजुकीको दशैँ अफर : मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँ पक्का छुट « Khabarhub

सुजुकीको दशैँ अफर : मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँ पक्का छुट


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले सुजुकीका लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयो उमङ्ग छायो क्यासब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ ।

यो योजनाअनुसार सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँ पक्का छुट पाइनेछ । साथै हरेक साता बम्पर पुरस्कारका रूपमा मोटरसाइकल पाइनेछ । एक वर्षका लागि सवारी कर, फाइनान्स र एक्सचेञ्जको सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : २४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा