मुक्तिनाथ डिबेञ्चर नेप्सेमा सूचीकृत « Khabarhub

मुक्तिनाथ डिबेञ्चर नेप्सेमा सूचीकृत


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ विकास ब्यांक लिमिटेडको डिबेञ्चर/ऋणपत्र २०८४/८५, नेप्सेमा सूचीकृत भएको छ।

८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथको क्रम संख्या १ देखि १२,५०,००० सम्मको डिबेञ्चर नेप्सेमा सूचीकरण भएको हो। ब्यांकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड मार्फत बिक्री गरेको थियो।

सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकरण भएको हो।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ३४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा