पाठेघरको समस्याबाट बच्ने उपाय « Khabarhub

पाठेघरको समस्याबाट बच्ने उपाय


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलामा सबैभन्दा बढी देखिने समस्या मध्ये पाठेघरको मुखको क्यान्सर पनि प्रमुख हो ।

क्यान्सर मात्र नभई पाठेघरमा विभिन्न समस्याहरु देखिन सक्छ । नेपालमा हरेक बर्ष धेरै महिलामा पाठेघरको क्यान्सर हुने र यसबाट कैयौंको मृत्यु हुने गरेको छ ।

यी हुन्, पाठेघरमा हुने समस्या :
– पेट दुख्नु
– पानी बग्नु
– पाठेघरको मुखमा घाउ हुनु
– गर्भवती हुदा बच्चा पाठेघरभन्दा बाहिर बस्नु
– महिनावारी नियमित नहुनु
– बच्चा जन्माउँदा जटिल हुनु

बच्ने उपाय
– महिनावारी भएको बेला यौनसम्पर्क नराख्ने ।
– २० बर्षभन्दा कम उमेरमा यौन सम्पर्क नगर्ने ।
– २० बर्ष नपुगी महिलाले बच्चा नजन्माउने ।
– एकभन्दा बढिसँग यौन सम्पर्क नगर्ने ।
– योनीलाई सधै सफा राख्ने ।
– विशेषगरी महिनावारीको बेला सफाईमा ध्यान दिने ।
– महिनावारीका बेला प्रयोग गर्ने कपडा वा प्याड सफा र स्वच्छ प्रयोग गर्ने ।
– ३ बर्षदेखि ५ बर्षको अन्तरमा दोस्रो सन्तान जन्माउने
– बच्चा जन्माउँदा २० देखि ३० बर्ष भित्र जन्माउने ।
– गर्भवती हुनु अघि सम्पुर्ण स्वास्थ्य जाँच गर्ने ।
– धुम्रपान नगर्ने । धुम्रपानले महिलाको पाठेघरको ठुलो समस्या थप्न सक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ११ : ४४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी