एमालेद्वारा संसद् बैठक अवरोध « Khabarhub

एमालेद्वारा संसद् बैठक अवरोध


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार सुरु भएको संसद अधिवेशनको पहिलो बैठक एमालेले अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही समय ढिला ४ बजेर ६ मिनेटपछि सुरु भएको थियो । सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो धारणा राखेका छन् ।

उनले सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरेकोमा विरोध गरेका छन् । उनले सभामुखको भूमिका तथस्ट नरहेको बताए ।

उनले आफ्नो पार्टी नियोजित रुपमा फुटालेको बताए । उनले सभामुखले दल विभाजनका लागि सहयोगी र मतियार बनेको बताए । उनले यो विषयमा स्पष्ट जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए । त्यसपछि एमालेका सांसदहरु आ आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका छन् ।

बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : १८ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव