मन्त्रिपरिषद् विस्तारको तयारीमा सत्ता गठबन्धन « Khabarhub

मन्त्रिपरिषद् विस्तारको तयारीमा सत्ता गठबन्धन


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ गठबन्धन सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा जुटेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिपरिषद् विस्तारका लागि आज पनि छलफलमा जुट्ने भएका छन् ।

हिजो बिहीबार पनि विभिन्न चरणमा छलफल गरेका गठबन्धनका नेताहरुले आज पनि छलफललाई निरन्तरता दिने भएका हुने । हिजो दुई भिन्नाभिन्नै बैठक गरेका नेतहरूले आजको बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याउने समझदारी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीका अनुसार हिजोको छलफलका आधारमा आज सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक केन्द्रित हुनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : १० बजे

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक

संसद्‍मा ज्वालाको माग- सम्पर्कविहीन रेवन्तको खोजी तीव्र बनाइयोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौला (ज्वाला) ले अछामको मंगलसेन

राष्ट्रियसभामा नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट