सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन् | Khabarhub Khabarhub

सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन्


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका एक मात्र छोरा दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका थिए ।

युवक बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट ११, प्रदेश प्रहरी तालिम केन्द्रबाट १० तथा प्रदेश प्रहरी अस्पतालबाट नौ जनाको प्रहरी टोलीले शुक्रबार रातिदेखि खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ११ : ०१ बजे

मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालन

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको कोरला

बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैन : प्रचण्ड

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

संसद् भवन घेरे जेन-जी प्रदर्शनकारीले, केही युवा भित्रै छिरे

काठमाडौँ– भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन-जी प्रदर्शनकारीहरू संघीय संसद् भवन परिसरमा

संसद् भवन क्षेत्रमा पुगे जेन-जी प्रदर्शनकारी (तस्बिरहरू)

काठमाडौं– सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा

जेन–जी पुस्ताको आन्दोलनले उपत्यकामा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’बाट निगरानी

काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शनका कारण काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा