‘घर’ को तर्साउने फस्ट लूक « Khabarhub

‘घर’ को तर्साउने फस्ट लूक


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘घर’को फस्ट लूक रिलिज गरिएको छ । फस्ट लूकसँगै फिल्मले रिलिज मितिसमेत घोषणा गरेको छ ।

निर्माण टिमका अनुसार यो फिल्म साउन महिनाको ३ गते प्रदर्शनमा आउने भएको छ । अर्पण थापाको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्रमा अर्पण थापा, सुरक्षा पन्त, बेनिषा हमाल लगायत कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मलाई हरर विधामा निर्माण गरिएको हो । फस्ट लूकमा पनि एक युवतीलाई डरलाग्दो अवतारमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ६ : ४२ बजे

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली– तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

एजेन्सी– अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको

कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण

पर्यटकको रोजाइमा कोशी टप्पु

धरान– आर्थिक वर्ष २०८१-८२ मा  ११ हजार ६०३ पर्यटकले कोशी

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटनको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर