भुपेन्द्र पटेल बने गुजरातको मुख्यमन्त्री « Khabarhub

भुपेन्द्र पटेल बने गुजरातको मुख्यमन्त्री


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको गुजरात राज्यको मुख्यमन्त्री भुपेन्द्र पटेल बनेका छन् । शनिबार मुख्यमन्त्री विजय रुपाणीले पदबाट राजीनामा दिएका थिए । भारतीय जनता पार्टी गुजरात विधानसभा संसदीय दलको बैठकले भुपेन्द्र पटेललाई नेता चयन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भाजपाले गुजरात विधानसभा निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि मुख्यमन्त्री परिवर्तन गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातममा आगामी वर्ष विधानसभा निर्वाचन हुँदैछ ।

चुनाव अघि नै मुख्यमन्त्री परिवर्तन गरेर भाजपाले चुनावको रणनीति तयार पारेको हो । गुजरातमा पाटिर आन्दोलनका कारण भाजपा संकटमा छ । त्यसैले पाटिदार समूदायकै भुपेन्द्र पटेललाई मुख्यमन्त्री बनाइएको हो । एजेन्सी

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : २६ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार