तालिबानले सार्वजनिक गर्‍यो प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर « Khabarhub

तालिबानले सार्वजनिक गर्‍यो प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन खुन्दको पछिल्लो तस्वीर सार्वजनिक गरिएको छ । तालिबानको कतार कार्यालयका प्रवक्ता मोहम्मद नइमलेले आफ्नो ट्वीटरबाट प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर सार्वजनिक गरेका हुन् ।

उनले तस्वीरसँग लेखेका छन्, ‘राष्ट्रपति भवनमा इस्लामिक इमिरेट्सका प्रधानमन्त्री मुल्ला हसन अखुन्द ।’ उनले सार्वजनिक गरेको तस्वीरमा प्रधानमन्त्री अखुन्द कुर्सीमा बसेको देखिन्छ । यसअघि उनी तन्नेरी हुँदाको तस्वीरमात्र मानिसहरुले देखेका थिए ।

१९९९ मा अखुन्द अफगानिस्तानको विदेशमन्त्रीका रुपमा पाकिस्तानको भ्रमणमा गएका थिए । त्यतिबेला उनले तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसँग भेट गर्दाको तस्वीर सामाजिक सञ्जालमा भेटिन्छ । नी प्रधानमंत्री नवाज़ शरीफ़ से मुलाक़ात की थी। दोनों नेताओं की गर्मजोशी के हाथ मिलाते हए तस्वीर आज भी सोशल मीडिया पर शेयर की जाती है।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्