चुट्किला : फुर्सद मिलेन « Khabarhub

चुट्किला : फुर्सद मिलेन


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माग्नेबुढाले हतार हतार साइकल डोर्‍याएर कुदिरहेको देखेर शेरेले सोधेछ—

शेरः ए माग्नेबूढो ! किन साइकल डोर्‍याएर दौडेको ?

माग्नेबूढो : किन हुनु नि तेरा बाजे !

१० बजिसक्यो हाकिमले गाली गर्ला भनेर दौडेको नि ।

हेर न साइकल चढ्ने फुर्सद पनि मिलेन भन्या ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

 

 

 

 

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : ११ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ