डेनको टाउकोमा कपालको सट्टा सुन र हीराको चेन | Khabarhub Khabarhub

डेनको टाउकोमा कपालको सट्टा सुन र हीराको चेन


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको(एबीपी लाइभ)– मनोरञ्जनको दुनियासँग जोडिएका सेलिब्रेटीहरु चर्चामा आउनका लागि के–केसम्म गर्न तयार हुन्छन् भन्ने उदाहरण मेक्सिकोका र्यापर डेन सरलाई लिँदा हुन्छ । उनले चर्चामा आउन एउटा यस्तो काम गरे, जुन काम अहिलेसम्म कसैले गर्न सकेको छैन ।

उनले आफ्नो कपालको ठाउँमा सुन र हीराको चेन लगाएका छन् । उनको जस्तो लुक्स यसअघि कहीँ पनि देखिएको थिएन । उनले सबैभन्दा अलग देखिनका लागि यो बाटो अपनाए ।

समाचारअनुसार डेनले यो सर्जरी अप्रिलमा गरेका थिए । तस्वीरमा हेर्दा डेनले कपाल हटाएर सुनको मोटो–मोटो चेन लगाएको प्रस्ट देख्न सकिन्छ । डेनको टाउकोमा सुनको अलावा हीराको चेन पनि छन् ।

जब डेनको यो लुक्स सार्वजनिक भयो, उनको चर्चा व्यापक चुलियो । कसैले यसलाई विशेष भनेका छन् भने केहीले पागलपन भनेका छन् । डेनले आफ्नो शैलीलाई अरुले कपि गर्नसक्ने भनि चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १२ : ०८ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको