आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? « Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २९० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – ३७

११–२० वर्ष – १००

२१–३० वर्ष – २९०

३१–४० वर्ष – २५९

४१–५० वर्ष – १९५

५१–६० वर्ष – १३९

६१–७० वर्ष – ८९

७१–८० वर्ष – ४६

८० वर्षभन्दा माथि – २१

अज्ञात ४

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : ४५ बजे

प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढ्यो

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको

खानामा नै हुन्छ नेपालीको धेरै खर्च

काठमाडौं– नेपालीको कुल निजी उपभोगमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्य वस्तुमा

भारतले नेपाललाई दियो कैदी बोक्ने १० वटा ट्रक

पर्सा- भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक दिएको

९९ प्रतिशत जनसङ्ख्यामा पुग्यो बिजुली, १ लाख बढी किलोमिटर बन्यो सडक

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म ९९.१ प्रतिशत नेपालीको घरमा बिजुली

चीनले समर्थन गर्दा अमेरिकाले उठायो पाकिस्तानको भूमिकामा प्रश्न

बेइजिङ– इरानसँगको युद्ध टुंग्याउन पाकिस्तानले खेलेको भूमिकाको चीनले प्रशंसा गर्दा