मदिराबाट टाढै बस्ने यी कलाकार | Khabarhub Khabarhub

मदिराबाट टाढै बस्ने यी कलाकार


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड सेलिब्रेटीहरु आफ्नो स्वास्थ्यलाई लिएर निकै सजग छन् । कैयौं सेलिब्रेटी यस्ता छन्, जो मदिराबाट टाढा हुन चाहन्छन् ।

अभिनेता अमिताभ बच्चन आफ्नो स्वास्थ्यप्रति संवेदनशिल छन् । उनी मदिरा त के चुरोटसम्म लिँदैनन् । अमिताभ शाकाहारी कलाकार हुन् ।

अभिनेत्री शिल्पा शेठ्ठी फिटनेस प्रेमी हुन् । उनी खानपिनमा निकै ध्यान दिन्छिन् । शिल्पा पनि मदिरालाई छुने काम गर्दिनन् ।

अभिनेता जोन अब्राहम मदिरा कहिल्यै पिउदैनन् । उनी अन्यलाई पनि मदिरा पिउन प्रोत्साहन गर्दैनन् । त्यहीकारण जोन आफ्नो स्वास्थ्यप्रति सचेत छन् ।

अभिनेत्री सोनाक्षी सिन्हाले पछिल्लो केही महिनामा आफ्नो तौल निकै कम गरेकी छन् । उनी मदिरा पिउदिनन् । त्यहीकारण शारीरिक अभ्यासमा उनको शरीर स्वस्थ देखिन्छ ।

बलिउडमा प्रवेश गर्नासाथ अभिनेत्री परिणीति चोपडाले आफ्नो फिटनेसमा ध्यान दिन सुरु गरिन् । उनी मदिराबाट टाढै छिन् ।

आफूलाई फिट राख्नका लागि अभिनेत्री दीपिका पादुकोण नियमित योगा गर्छिन् । उनी खानपिनलाई पनि नियन्त्रण गर्छिन् । त्यहीकारण उनले अहिलेसम्म मदिरा पिएकी छैनन् ।

अभिनेता सिद्धार्थ मल्होत्रा फिटनेसमा विश्वास गर्छन् । त्यहीकारण उनले अहिलेसम्म मदिरा र धुम्रपान सेवन गरेका छैनन् । उनी अधिकांश समय जिममा नै बिताउछन् । अभिनेता अक्षय कुमार पनि मदिरा नपिउने अभिनेताका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ०५ बजे

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले हालै भएको संसद्

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति

को हुन् सुशीला कार्की ?

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्।