यस्तो छ मिर्गी रोगको घरेलु उपचार विधि « Khabarhub

यस्तो छ मिर्गी रोगको घरेलु उपचार विधि


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

विशेष गरी महिला तथा कुमारी युवतीहरुमा देखापर्ने यो रोगको लक्षण पनि हिस्टेरियाका रोगीहरुको जस्तै हुन्छ ।

रिँगटा लाग्नु, कान बज्नु टाउको दुख्नु, थर्थरी काम्नु, गर्दन टेढो हुनु, आँखाको नानी तलमाथि हुनु, बेहोश भएर लड्नु, ¥याल–पसिना आउनु, दाह्रा किट्नु, छटपटी चल्नु यस रोगका लक्षणहरु हुन् ।

– हुन त यो रोगले ग्रस्त विरामीलाई गाउँघरमा जुत्ता सुँघाएर होसमा ल्याउने गरेको पाइन्छ । तर यो गलत तरिका हो । यदि बिरामी बेहोस भएर लडेको छ भने उसलाई सेतो प्याजको रस नाकमा राखेर होसमा ल्याउनुपर्छ ।

– घोडताप्रेको रसमा मह मिलाएर खुवाउने वा सतावरीको धुलोलाई दूधमा मिलाएर खुवाउने र लसुनलाई कालो तिलमा मिलाएर सेवन गराउनाले सबै प्रकारको मिर्गीरोग निको हुन्छ ।

– हरियो वा सुकेको तुलसीको पात सुँघाउने वा खुवाउने गर्नाले, १० ग्राम लसुनलाई ३० ग्राम कालो तिलमा मिलाएर नियमित बिहान–बिहान तीन हप्तासम्म खुवाउनाले वा बोजोको धूलोलाई महमा मिलाएर चाट्नाले वा दूधमा मिलाएर खुवाउनाले मिर्गी रोग निको हुन्छ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : १८ बजे

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र