फोटोन मोटर्सको अब देश भरि सर्भिस नेटवर्क | Khabarhub Khabarhub

फोटोन मोटर्सको अब देश भरि सर्भिस नेटवर्क


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको जनाएको छ ।

“देशको अधिकांस ठाउँ बाट ग्राहकले अव सेवा लिन पाउनेछन्, अव देशका २५ भन्दा बढी वर्कसप बाट ग्राहकले एक घण्टा भित्र सेवा पाउनेछन्” कम्पनिका सर्भिस हेड विदेश मान सिंह डंगोल थप्नु हुन्छ “एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ग्राहक संग निरन्तर सम्बन्ध राम्रो बनाई राख्न चाहन्छ।

कम्पनी आउने बर्षमा पनि आक्रामकरुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजनामा रहेको उनले जानकारी दिए । ग्राहकले सर्भिस सम्बन्धी जानकारी ९८०२०५७७२१ र ९८६०२४३६१६ मा कल गरेर लिन सकिनेछ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६-सिट क्षमताको भ्यान भ्यु सीएस२ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ४ : ४० बजे

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । बैठक

फिफा क्लब विश्वकप : रियल मड्रिडको जित

काठमाडौं– फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिडले