मोदीलाई प्रधानमन्त्री देउवाले दिए जन्म दिनको शुभकामना | Khabarhub Khabarhub

मोदीलाई प्रधानमन्त्री देउवाले दिए जन्म दिनको शुभकामना


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्म दिनको शुभकामना दिएका छन् । शुक्रबार ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले शुभकामना दिएका हुन् ।

मोदीलाई ७१ औं जन्म दिनको शुभकामना दिँदै देउवाले सुस्वास्थ्य तथा सफलताको कामना गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : ५९ बजे

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार

लन्डन – लिड्समा जारी भारत र इङ्गल्यान्डको पहिलो टेस्टमा ब्याट्सम्यान

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर– लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ

नागार्जुनस्थित एक स्टिकर गोदाममा आगलागी

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक स्टिकर गोदाममा आगलागी भएको छ