एमसीसीबारे खबरहबले विज्ञहरुसँग बहस गर्दै « Khabarhub

एमसीसीबारे खबरहबले विज्ञहरुसँग बहस गर्दै


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खबरहब डटकमले शुक्रबार अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टबारे बहस गर्दैछ । एमसीसीबारे पक्ष र विपक्षमा बहस भइरहेका बेला खबरहबले विज्ञहरुसँग बहस गर्न लागेको हो ।

बहसमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी हुनेछन् ।

बहसमा भाग लिने विज्ञहरु

प्रा.डा. विश्वम्भर प्याकुरेल
अध्यक्ष, आईएसएसआर/अर्थविद्

प्रा.डा. गोबिन्द नेपाल
अर्थविद्

डा. रविन्द्र प्रसाद पाण्डे
अर्थविद्

डा. चन्द्रमणि अधिकारी
अर्थविद्

अरुणकुमार सुवेदी
राजनीति विश्लेषक

लाल शंकर
पूर्वसचिव/अर्थविद्

प्रा. विजयकान्त कर्ण
पूर्वराजदूत

प्रा. कपिल श्रेष्ठ
नागरिक अगुवा

विनोज बस्न्यात
सुरक्षाविद/उपरथी(अ.प्रा.)

अपूर्व खतिवडा
कानुन विज्ञ

गोपाल थापा
परराष्ट्रविद

डा. बिजय श्रेष्ठ
अर्थविद

देवेश झा
विश्लेषक

नरेश श्रेष्ठ
अध्यक्ष, खबरहब

ज्ञानेन्द्रलाल प्रधान
हाइड्रो लगानीकर्ता

शैलेन्द्र गुरागाई
ऊर्जा विज्ञ

गणेशकुमार मण्डल
नागरिक अगुवा

सामन्त ढकाल
कानुन व्यबसायी

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १२ : २४ बजे

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र