पुनम पाण्डेको कामुक तस्वीर (फोटो फिचर) « Khabarhub

पुनम पाण्डेको कामुक तस्वीर (फोटो फिचर)


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डे आफ्नो अभिनय भन्दा धेरै हट फोटोका कारण चर्चित छिन् ।

पुनम धेरै जसो आफ्नो टपलेस तस्वीर एवं भिडियो सामाजिक सञ्जालमा सेयर गर्छिन् । उनले लामो समय सामाजिक सञ्जालमा फोटो भिडियो सेयर नगरे उनका फ्यानले नै उनलाई फोटोहरु सेयर गर्न आग्रह गरेका छन् ।

पुनम पाण्डे फिल्म क्षेत्रमा भने त्यति धेरै जम्न सकिनन् । पुनमले सन् २०१३ मा डेव्यू गरेको फिल्म नशामा निकै बोल्ड फोटो खिचाएकी थिइन् । अहिले उनले कुनै फिल्म पाएकी छैनन् तर हट फोटो र भिडियोका कारण भने उनी चर्चामा छिन् ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ६ : ४६ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ