यी हुन् देउवा सरकारका २ महिनाका १५ काम « Khabarhub

यी हुन् देउवा सरकारका २ महिनाका १५ काम


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २ महिनामा महत्वपूर्ण १५ काम भएको दाबी गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत सरकारले गरेका महत्वपूर्ण १५ काम सार्वजनिक गरेका हुन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेका १५ काममध्ये अधिकांश स्वास्थ्य क्षेत्रमा रहेको उल्लेख गरिएको छ । जसमध्ये कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकतादेखि त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयसम्मलाई समेटिएको छ ।

प्रमुखरुपमा विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति, भूमि आयोग गठन, स्वास्थ्य सेवाका कर्मचारीको तलब वृद्धि लगायत छन्।

त्यसैगरी हालै ल्याइएको प्रतिस्थापन बजेटमा समेटिएका केही कार्यक्रमलाई पनि समावेश गरिएको छ ।

यी हुन् देउवा सरकारका १५ काम

 

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ४६ बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो