२४ घण्टामा विश्वभर साढे ४ लाख बढी कोरोना संक्रमित थपिए, मृत्यु कतिको ? « Khabarhub

२४ घण्टामा विश्वभर साढे ४ लाख बढी कोरोना संक्रमित थपिए, मृत्यु कतिको ?


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा विश्वभर साढे ४ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरकाअनुसार ४ लाख ९ हजार ३६४ जना संक्रमित थपिँदा सबैभन्दा धेरै अमेरिकामा ५७ हजार १५९ जना रहेका छन् ।

त्यसपछि भारतमा ३१ हजार १२१, ब्राजिलमा २२ हजार ७८९, बेलायतमा ३० हजार १४४ र रुसमा २० हजार ३२९ जना संक्रमित थपिएका छन्।

यही अवधिमा ६ हजार ५०५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा भने सबैभन्दा धेरै रुसका छन् । जहाँ ७९९ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ७६४, अमेरिकामा ६३०, भारतमा ३०६ र बेलायतमा १६४ जना रहेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ६ : ४० बजे

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २०

सय दिनमा सरकारले के के गर्‍यो ? (लाइभ)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई