त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन  « Khabarhub

त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन 


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

आज बसेको संवैधानिक कानुन व्यवसायी मञ्चको साधारण सभाले आगामी दुई बर्से कार्यकालका लागि त्रिपाठी नेतृत्वको नयाँ कार्यसमितिको चयन गरेको हो ।

सभाले उपाध्यक्षमा अमर राउत, महासचिवमा सरोज कृष्ण श्रेठ तथा कोषाध्यक्षमा रोशन पोख्रेललाई पनि चयन गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ५७ बजे

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त