सिटीको ऐतिहासिक जीत, बनायो ‘डोमेस्टिक ट्रिबल’ जित्ने रेकर्ड « Khabarhub

सिटीको ऐतिहासिक जीत, बनायो ‘डोमेस्टिक ट्रिबल’ जित्ने रेकर्ड


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यान्चेस्टर सिटीले यो सिजन शानदार अन्त्य गरेको छ । सिटीले वाटफोर्ड विरुद्ध  जित निकाल्दै ऐतिहासिक डोमेस्टिक ट्रिबल पूरा गरेको छ। जुन कुनै पनि पुरुस टोलीले एकै सिजनमा गर्न सकेको थिएनन् ।

शनिवार राति वेम्लिमा भएको एफए कप अन्तरगतको  फाइनल खेलमा सिटीले वाटफोर्डमाथि ६-०को विशाल जित हात पारेको हो ।

रहिम स्टर्लिङ र ग्रयावियल जिससले दुई दुई गोल गर्दा पेप गोर्डिवलाको टिम प्रिमियर लिग, एफए कप र कराबाओ कप एकै सिजनमा जित्दै डोमेस्टिक ट्रिबल गर्न सलफ भएको हो ।

यो सिटीका लागि छैठौ एफए कप हो भने गर्डिवलाको लागि पहिलो । २०१६ मा डत्तेहादमा पुगेपछि गर्डिवला यो छैठौं उपाधि हो ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ५ : ३८ बजे

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको