संविधान दिवसका अवसरमा दिल्लीमा झण्डोत्तोलन « Khabarhub

संविधान दिवसका अवसरमा दिल्लीमा झण्डोत्तोलन


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातौँ संविधान दिवसको अवसरमा भारतको दिल्लीस्थित नेपाली राजदूतावासमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर संविधान दिवस मनाइएको छ ।

राजदूत निलाम्बर आचार्यले संविधान दिवसको सबैमा शुभकामना दिएका छन् ।

दूतावासमा आइतबार बिहान एक कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : ०० बजे

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २०

सय दिनमा सरकारले के के गर्‍यो ? (लाइभ)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई