बैतडीमा जिप दुर्घटना : तीन जना घाइते, चालक गम्भीर « Khabarhub

बैतडीमा जिप दुर्घटना : तीन जना घाइते, चालक गम्भीर


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

दशरथचन्द नगरपालिका–७ ढणौनबाट देहिमाण्डौँतर्फ जादैँ गरेको भे १ च १११६ नम्बरको जिप बिहान साढे ९ बजे दुर्घटनामा परेको हो ।

२६ वर्षीय चालक जनक चन्दको हातमा चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी चौकी देहिमाण्डौँका प्रहरी सहायक निरीक्षक केशबसिंह भण्डारीले बताए ।

उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको हुनसक्ने र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : १७ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय