बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितको धर्नामा पूर्वप्रधानमन्त्री भट्टराईको ऐक्यवद्धता (फोटोफिचर) « Khabarhub

बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितको धर्नामा पूर्वप्रधानमन्त्री भट्टराईको ऐक्यवद्धता (फोटोफिचर)


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले काठमाडौँको माइतीघर मण्डलामा दिएको धर्नामा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ऐक्यवद्धता जनाएका छन् ।

बुढीगण्डकी आयोजना नबन्दा आफूहरु सुकुम्बासी हुने खतरा रहेको भन्दै डुवान क्षेत्रका वासिन्दाले निर्माण तत्काल अघि बढाउन माग गर्दै दिएको धर्नामा भट्टराईले ऐक्यवद्धता जनाएका हुन् ।

विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बुढीगण्डकी आयोजनाको सरकारले निर्माण मोडालिटी पनि टुंगो लगाएको छैन ।

आयोजनाको नाममा राजनीति मात्र भएको भन्दै स्थानीयको जायज माग पूरा गरेर निर्माण सुरु गर्न आग्रह गरेका छन् । धर्नामा बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका छन् ।

कोरोना महामारीको नाममा दुई वर्षदेखि आयोजनामा कुनै पनि काम नभएको, आफूहरुको घर, गोठ, बोटविरुवाको मुआब्जा पनि नदिएको पुनर्बास, पुनर्स्थापना नगरिएको भन्दै आयोजना प्रभावित आन्दोलीत भएका हुन् ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  २ : ४२ बजे

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई