कांग्रेस महाधिवेशन : गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै « Khabarhub

कांग्रेस महाधिवेशन : गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आज (बुधबार) आफ्नो धारणा सार्वजनिक गर्दैछन् ।

दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन गरेर गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो भूमिका के हुने भन्नेबारे धारणा सार्वजनिक गर्न लागेका हुन् ।

महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने उनको तयारी रहेको बुझिएको छ ।

०७४ को आम चुनावअघि फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा समाहित गराएका गच्छदार बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि गुमनाम जस्तै थिए । उक्त मुद्दामा गच्छदार ३० असारमा  १० लाख धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ११ : ५७ बजे

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको

अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग 

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा