अफगानिस्तनमा उइगर नभएको चीनलाई तालिबानको आश्वासन | Khabarhub Khabarhub

अफगानिस्तनमा उइगर नभएको चीनलाई तालिबानको आश्वासन


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आतंकवादी समूह तालिबानले अफगानिस्तानमो कब्जा गरेपछि अफगानिस्तानमा रहेको विदेशी नागरिकहरूलाई विभिन्न मुलुकहरूले फिर्ता लैजाने क्रम शुरु गरेका थिए।

यसरी विभिन्न मुलुकहरूले अफगानिस्तानबाट आफ्नो नागरिक फिर्ता लगेसँगै अफगानिस्तानमा निर्वासित जीवन बाँचिरहेका उइगरहरूलाई फिर्ता बोलाउने चिन्ता बढेको थियो। चीनमा प्रायः निर्वासनमा रहेका उइघुर कार्यकर्ताहरूलाई पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन (ईटीआईएम)को सदस्यको रुपमा चिनाउँछ।

चीनले उइगर स्वायत्त क्षेत्र सिन्जियाङमा रहेको उइगरहरूलाई चीनले हिरासतमा राखेर यातना दिने गरेको छ। चीनले उइगरहरूलाई नियन्त्रणमा राखेर जबरजस्ती श्रममा लगाउने, बलात्कार गर्ने, कुटपिट गर्ने, सुँगुरको मासु खान बाध्य पार्नेलगायतका गतिविधिहरू गरिरहेको छ।

चीनको उक्त व्यवहारका कारण कयौं उइगरहरू बेपत्ता भएको छन्। तालिवानको कब्जापछि अफगानिस्तानमा रहेको उइगहरू पनि सुपुर्दगीको त्रासमा रहेका थिए। तर, अफगानिस्तानमा उइगरहरू नभएको तालिबानी प्रवक्ताले बताएका छन्

रेडियो फ्री एशियाले एक तालिबानको हवाला दिँदै रिपोर्ट गरेको छ, चीनले आफ्नो सुदूरपश्चिमी सिनजियाङ क्षेत्रमा मुस्लिम जातीय अल्पसंख्यकमाथि बढ्दो कठोर शासनको औचित्यको रूपमा प्रयोग गर्दै तालिबानले उइगरहरू नभएको बताएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ११ : ३८ बजे

नेपालबाट भारत छिर्न लागेका चारजना चिनियाँ रक्सौल नाकामा पक्राउ

वीरगञ्ज- पाकिस्तानमा मंगलबार राति भारतले आक्रमण गरेपछि नेपाल-भारत सीमाक्षेत्रमा सुरक्षा

गण्डकीका १५ पुस्तकालयलाई सरकारको अनुदान

गण्डकी– गण्डकीका १५ सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लाग गण्डकी

चुरे संरक्षणको लागि योजना तयार गरिँदै

भेरीगङ्गा– कर्णाली प्रदेश सरकारले चुरे क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनेगरी योजना

प्रधानमन्त्रीले भने- गोलघरको चिसो भुइँमा यातना दिँदा मेरो मिर्गौला फेल भयो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार

मुस्ताङ– थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो