इजरायली सेनाको आक्रमणमा ४ जना प्यालेस्टाइनी मारिए | Khabarhub Khabarhub

इजरायली सेनाको आक्रमणमा ४ जना प्यालेस्टाइनी मारिए


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अविव– इजरायली सेना र प्यालेस्टाइनीबीच भीषण लडाइँ भएको छ । बीबीसीका अनुसार वेष्ट बैंकमा इजरायली सेनाले गरेको कारबाहीमा ४ जना प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेष्ट बैंकको जेनिन र यरुसेलममा ती चारजना प्यालेस्टाइनी मारिएको जनाएको छ ।

बीबीसीका अनुसार स्थानीय सञ्चार माध्यमहरुले जेनिन सहरमा दुबै पक्षबीच भिडन्त जारी छ । इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटले हमासविरुद्ध इजरायली सेनाले अभियान चलाएको बताएका छन् ।

तर, इजरायली पक्षले हताहतीबारे भने केही उल्लेख गरेको छैन । गाजाको सत्तामा रहेको हमासले वेष्ट बैंकमा पनि प्यालेस्टाइनी प्राधिकरणविरुद्ध अभियान चलाएपछि इजरायली सेनाले अभियान चलाएको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ५ : १९ बजे

धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने

काठमाडौं – सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न